सोलोमन टापुमा भूकम्प : सुनामीको चेतावनी जारी

१ हप्ता अगाडि

डायस्पोरा नेपाल

प्रशान्त महासागर क्षेत्रको सोलोमन टापुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएपछि मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ ।

समाचार एजेन्सी रोयटर्सले सोलोमन टापुको प्रधानमन्त्रीको कार्यालयले जनतालाई
यस्तो सल्लाह दिएको बताएको छ ।

भूकम्पपछि यस क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।यस सम्बन्धमा जानकारी आउने क्रम जारी छ ।

© 2022 All Right Reserved DiasporaNepal