रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

१ वर्ष अगाडि

रासस-एएफपी

तस्बिर : गार्डियन


रुस – रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal