प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा दिने घोषणा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us